श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

नेपालभ्युज

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

दमौली ।  व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीका अनुसार कुमालले हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved