ललितपुर ट्रेड एक्स्पो सुरु, तितौरादेखि गाडीसम्म (तस्वीरहरू)

ललितपुर ट्रेड एक्स्पो सुरु, तितौरादेखि गाडीसम्म (तस्वीरहरू)

ललितपुर। ललितपुर चेम्बर अफ कमर्सद्वारा आयोजित ‘ललितपुर अन्तर्राष्ट्रिय ट्रेड एक्स्पो २०८०’ आज (बिहीबारदेखि) सुरु भएको छ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको एक्स्पोमा तितौरादेखि गाडीसम्मका स्टल छन्।

जावलाखेलस्थित फुटबल मैदानमा सुरु भएको एक्स्पोमा नेपालसहित बङ्गलादेश, भारत, मलेसिया, दक्षिण कोरिया, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड र टर्की गरी ९ देशका व्यावसायीहरुले भाग लिएका छन्।

चैत २६ गतेसम्म चल्ने एक्स्पोमा विभिन्न देशका घरेलु उत्पादन, हस्तकला, तयारी पोसाक, गहना, मूर्तिकला, सजावटका सामान, विद्युतीय सवारीसाधन लगायतका १०० वटा स्टल राखिएको छ ।

तस्वीरहरू:-


 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved