ललितपुर ट्रेड एक्स्पो

ललितपुर ट्रेड एक्स्पो सुरु, तितौरादेखि गाडीसम्म (तस्वीरहरू)

ललितपुर। ललितपुर चेम्बर अफ कमर्सद्वारा आयोजित ‘ललितपुर अन्तर्राष्ट्रिय ट्रेड एक्स्पो २०८०’ आज (बिहीबारदेखि) सुरु भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको एक्स्पोमा तितौरादेखि गाडीसम्मका स्टल छन्। जावलाखेलस्थित फुटबल मैदानमा सुरु भएको एक्स्पोमा नेपालसहित बङ्गलादेश, भारत, मलेसिया, दक्षिण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved