नागरिक उन्मुक्तिले सांसद गिरीलाई फिर्ता बोलायो

नेपालभ्युज

नागरिक उन्मुक्तिले सांसद गिरीलाई फिर्ता बोलायो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो सांसदलाई फिर्ता बोलाएको छ ।

अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा समानुपातिक सांसद इन्दिरा गिरीलाई कारबाही गर्दै फिर्ता बोलाएको पत्र दर्ता गरेकी छन् ।

पत्र सचिवालयमा दर्ता भइसकेको सभामुख भीम भण्डारीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved