इन्दिरा गिरी

नागरिक उन्मुक्तिले सांसद गिरीलाई फिर्ता बोलायो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो सांसदलाई फिर्ता बोलाएको छ । अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा समानुपातिक सांसद इन्दिरा गिरीलाई कारबाही गर्दै फिर्ता बोलाएको पत्र दर्ता गरेकी छन् । पत्र सचिवालयमा दर्ता भइसकेको सभामुख भीम भण्डारीले जानकारी दिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved