बझाङको उपनिर्वाचनमा माओवादीबाट जनक बुढाको एकल सिफारिस

नेपालभ्युज

बझाङको उपनिर्वाचनमा माओवादीबाट जनक बुढाको एकल सिफारिस

काठमाडौं । वैशाख १५ गते हुने उपचुनावका लागि माओवादी केन्द्रले बझाङ (१) बाट जनक बुढाको एकल नाम सिफारिस गरेको छ ।

जिल्ला पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा (१) मा बुढाको नाम सिफारिस गरेको हो । उनी प्रदेश कमिटी सचिव हुन् । उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ ।

अहिलेसम्म एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved