आइएमई पेमार्फत विदेशबाट पैसा पठाउँदा पाँच सय रुपैयाँ क्यासब्याक पाइने 

नेपालभ्युज

आइएमई पेमार्फत विदेशबाट पैसा पठाउँदा पाँच सय रुपैयाँ क्यासब्याक पाइने 

काठमाडौं । आइएमई पेमार्फत विदेशबाट पैसा पठाउँदा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । सो अफर वैशाख १० गतेसम्म रहने भएको हो ।

मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे  मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved