माटोको ढिस्कोले पुरिदा एक महिलाको मृत्यु, तीनजना घाइते

नेपालभ्युज

माटोको ढिस्कोले पुरिदा एक महिलाको मृत्यु, तीनजना घाइते

काठमाडौं । डोटीमा माटोको ढीस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

शिखर नगरपालिका–९, ढुङ्गमा माटोको ढीस्कोले पुरिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा अन्य तीन जना पनि परेका र उनीहरुको सकुशल उद्धार गरिएको नगर प्रमुख दीर्घ बलायरले बताए । घर पोत्ने माटो लिन गएका उनीहरुको माटो खन्ने क्रममा घटना भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved