यूरो र पाउण्डको मूल्य घट्दा डलर बढ्यो 

नेपालभ्युज

यूरो र पाउण्डको मूल्य घट्दा डलर बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज मंगलबारको तुलनामा आज डलरको भाउ केही बढेको छ ।

आज अमेरिकी डलर एकको विनिमय दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ४३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved