पोखराको काहुँडाँडामा भीषण आगलागी

नेपालभ्युज

पोखराको काहुँडाँडामा भीषण आगलागी
प्रतिकात्मक तस्वीर ।

कास्की । पोखराको काहुँडाँडामा भीषण आगलागी भएको छ ।

सोमबार राति भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली निरन्तर खटिरहेको बताइएको छ ।

आगलागीबाट कति जनधनको क्षति भयो भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved