जब बक्स अफिसमा साँचो भयो भविष्यवाणी…

नेपालभ्युज

जब बक्स अफिसमा साँचो भयो भविष्यवाणी…

एजेन्सी । भारतीय दिग्गज अभिनेता धर्मेन्द्र ८८ वर्षको उमेरमा पनि कला क्षेत्रमा सक्रिय छन् । धर्मेन्द्रको फिल्म ‘यमला पगला दिवाना २’ एकदमै चर्चामा आएको थियो ।

फिल्ममा धर्मेन्द्रले आफ्नै छोरा तथा बलिउड अभिनेता सनी देओल र बबी देओलसँग काम गरेका थिए । रिलीजपछि भने यो फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिएको थियो । धर्मेन्द्रले पहिले नै फिल्म चल्दैन भनेर भविष्यवाणी गरेका थिए ।

‘यमला पगला दीवाना २’ ३५ करोड रुपैंयाको बजेटमा बनेको थियो । भारतमा यसले मात्र १२ करोडको कमाई गरेको थियो । फिल्मले संसारभरबाट जम्मा कमाई १५ करोड मात्र गरेको थियो । धर्मेन्द्रले यो फिल्मपछि आफ्ना दुबै छोराहरुसँग काम गरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved