चेक लिस्टसहित आएका छौं, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

नेपालभ्युज

चेक लिस्टसहित आएका छौं, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कामकारबाहीमा ‘कम्प्रोमाइज’ नहुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चेक लिस्ट’सहित आएका छौ । कम्प्रोमाइज हुन्न। केही समय होम वर्कमा रहनेछौ।’

रास्वपा राजनीति : ‘नो नट अगेन’देखि ‘बा ! एस अगेन’सम्म


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved