राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

नेपालभ्युज

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

फागुन २६ गते शनिबार बैठक बोलाएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न तथा घोषित आन्दोलनको आवश्यक तयारीबारे छलफल हुने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved