संघीय निजामती सेवा विधेयक संसदमा दर्ता (विधेयकसहित)

नेपालभ्युज

संघीय निजामती सेवा विधेयक संसदमा दर्ता (विधेयकसहित)

काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।

सोमबार विधेयक दर्ता गरेको संघीय मामिला मन्त्री अनिता देवीले जानकारी दिइन्।

उनकाअनुसार निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल गर्न विधेयक ल्याइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved