सहमतिलाई अन्तिम रुप दिन एमाले अध्यक्ष ओली बालुवाटार जाँदै

नेपालभ्युज

सहमतिलाई अन्तिम रुप दिन एमाले अध्यक्ष ओली बालुवाटार जाँदै

काठमाडौं । सचिवालयको निर्णय बोकेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार जादै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न ओली बालुवाटार जान लागेका हुन् ।

पार्टीको सचिवालय बैठक सकिए लगत्तै ओलीले अहिलेसम्म भएका सहमतिलाई अन्तिम रुप दिन बालुवाटार जान लागेका हुन् ।

माओवादी र एमालेबीच राष्ट्रिसभा अध्यक्ष एमालेले राखेर शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने सहमति भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved