सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ

नेपालभ्युज

सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् ।

नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको हो ।

उनलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनीमाथी  रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।

पीडितले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved