तुलसिंह केसी

सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनीमाथी  रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved