भाटभटेनीमा फेरि करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग हुँदै

नेपालभ्युज

भाटभटेनीमा फेरि करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग हुँदै

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ फ्री टेस्टिङ्ग फेरि ल्याएको छ ।

भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ हो ।

हालको लागि सम्पूर्ण भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मूल्य प्रति प्याकको ६० रुपैयाँ र फेमिलि प्याकको ३०० रुपैयाँ रहेको छ ।

उपत्यका भित्र रहेका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग आजदेखि १० दिनसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved