राष्ट्रपतिले गरे गायिका मेनुका पौडेललाई सम्मान

नेपालभ्युज

राष्ट्रपतिले गरे गायिका मेनुका पौडेललाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट चर्चा कमाएकी गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलले माला लगाइदिएर मेनुकालाई सम्मान गरेका हुन् ।

उनले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताएका छन् ।

मेनुका ‘इण्डियन आइडल’को उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved