प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य 

नेपालभ्युज

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबारको तुलनामा आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved