कर्णाली प्रदेशमा जागिर खुल्यो (सूचना सहित)

नेपालभ्युज

कर्णाली प्रदेशमा जागिर खुल्यो (सूचना सहित)

काठमाडौं ।  प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त माग गरिएको हो ।

प्रदेशले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न लागेको हो । फागुन २१ गतेसम्म दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved