स्वस्थ पत्रकारिता गर्न सांसद कार्कीको आग्रह

नेपालभ्युज

स्वस्थ पत्रकारिता गर्न सांसद कार्कीको आग्रह
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिता गर्न आग्रह गरेका छन् ।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा कार्कीले टेरामक्स खरिद प्रकरणमा भएको भनिएको अनियमितता प्रकरणमा आफ्नो बचाउ गर्दै यस्तो बताएका हुन् ।

उनले समाचारमा आएको जस्तो सत्यता नभएको दाबी गरेका छन् ।

टेरामक्स खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीहरू कार्की र स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको संलग्नता रहेको समाचार सञ्चारमाध्यममा आइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved