ग्लोबल आईएमई बैंकका डेबिट–क्रेडिट कार्डवाहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने

नेपालभ्युज

ग्लोबल आईएमई बैंकका डेबिट–क्रेडिट कार्डवाहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले इकमर्स प्लेटफर्म दराजमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको हो ।

‘सप दराज मल, सेभ वीथ ग्लोबल आईएर्मइ’ स्लोगनका साथ बैंकले यस्तो व्यवस्था गरेको हो । बैंकका अनुसार डेविटकार्ड बाहकले १० प्रतिशत ९५ सय रुपैयाँ० सम्म छुट पाउने छन् भने क्रेडिट कार्डवाहकले १५ प्रतिशत ९७५० रुपैयाँ० सम्म छुट पाउने भएका हुन् ।

यो अफर आजदेखि तीन महिनासम्म रहने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved