चाँदीको मूल्य घट्दा, सुनको स्थिर

नेपालभ्युज

चाँदीको मूल्य घट्दा, सुनको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतिताला १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज घटेको चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved