आज दुईवटा संसदीय समितिका बैठक बस्दै

नेपालभ्युज

आज दुईवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत दुईवटा संसदीय समितिका बैठक आज बस्दै छन् । सरोकार तथा समन्वय समितिले बिहान ११ बजे बैठक बोलाएको छ ।

समितिको कार्यालय सिंहदरवारमा बस्ने बैठकमा नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्थाका विषयमा छलफल हुने बताइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो ३ बजे बस्दै छ । बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved