यस्तो छ आज सुनचाँदीको भाउ

नेपालभ्युज

यस्तो छ आज सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved