माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा फलफूल किन्ने-बेच्नेको भीड (तस्वीरहरू) 

माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा फलफूल किन्ने-बेच्नेको भीड (तस्वीरहरू) 

धनुषा । माघे सङ्क्रान्ति नजिकिएसँगै फलफूल बेच्नेहरूलाई भ्याई-नभ्याई भएको छ । धनुषामा पनि फलफूल किनबेच गर्नेको भीड छ ।

सङ्क्रान्तिको पूर्वसन्ध्यामा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ६ मा लाग्ने साप्ताहिक सखुवाबजार हाटमा सख्खर (मिट्ठा), तील, च्यूरा, मुरही बिक्री गर्दै व्यापारी र खरिद गर्दै गरेको उपभोक्ताको भीड भएको छ ।

तस्वीर : अजय साह/नेपालभ्यूज ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved