तोलामा एक सयले घट्यो सुनको मूल्य, चाँदीको कति ? 

नेपालभ्युज

तोलामा एक सयले घट्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला एक सय ले घटेको छ । आज घटेको छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved