बिहान दौडनु भन्दा अघि गर्नैपर्ने ५ स्ट्रेचिंग

नेपालभ्युज

बिहान दौडनु भन्दा अघि गर्नैपर्ने ५ स्ट्रेचिंग

एजेन्सी । दौडनु अघि शरीरलाई स्ट्रेच गर्नु एकदमै जरुरी हुन्छ । आज हामी तपाईंलाई दौडनुअघि गर्न सकिने पाँच प्रकारका स्ट्रेचिंगका बारेमा बताउनेछौं ।

एंकल पेल्स– एंकल पेल्स स्ट्रेचिंगले पिँडौलामा लचिलोपन ल्याउने काम गर्छ । यो स्ट्रेचिंग गर्दा दौडने गति बढाउन सजिलो हुन्छ ।

बैंड नाइफ विद पाईक स्ट्रेचिंग– यो स्ट्रेचिंगले मांसपेशीको दुखाईमा काम गर्छ । यसले खुट्टा बलियो बनाउनुका साथै मांसपेशीहरुमा लचिलोपन ल्याउँछ ।

रिकवरी वाल रिलीज स्ट्रेचिंग– यो स्ट्रेचिंगले मांसपेशीलाई खोल्न सहयोग गर्छ । साथमा यसले खुट्टा दुखेको पनि निको हुन्छ ।

एंकल कार्स– दौडनु अघि एंकल कार्स जरुर गर्नुहोस् । यसले तपाईंको शरीरका मांसपेशीहरु सुन्निएको निको पार्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved