शुक्रबार सुनचाँदीको मूल्य स्थिर

नेपालभ्युज

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज स्थिर रहेको चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved