मेलम्चीको पानी माग्दै मंगलबजारमा प्रदर्शन (तस्वीरहरू)

मंगलबजारको काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीको खानेपानी छिटो उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको हो ।

मेलम्चीको पानी माग्दै मंगलबजारमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । मेलम्चीको पानी माग्दै ललितपुरस्थित पाटन, मंगलबजारका स्थानीयले प्रदर्शन गरेका छन् । मंगलबजारको काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले मेलम्चीको खानेपानी छिटो उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको हो ।

स्थानीयले मंगलबारदेखि पाटन दरबार स्क्वायरसम्म प्रदर्शन गरेका थिए । केही दिनअघि तीनकुनेका स्थानीयले पनि मेलम्चीको पानी माग्दै प्रदर्शन गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved