मेलम्चीको पानी

सबैलाई समानरूपले पानी वितरण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई समानरुपमा २४ सैं घण्टा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । सिंहदरवारमा आयोजित मेलम्ची खानेपानीको  पुन: वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री दाहालले समानुपातिक, सुरक्षित र तोकिएको परिमाणको खानेपानी सबै उपभोक्ताको धारामा न्यायोचित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved