सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युटको भूकम्प

नेपालभ्युज

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युटको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । ४ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर १७ मिनेटमा उक्त भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे, दोलखा र भक्तपुरलगायतका जिल्लामा महसुस भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved