गभर्नर अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

नेपालभ्युज

गभर्नर अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको हो ।

न्यायाधीश सुष्मलता माथेमाको इजलासले यस्तो आदेश गरेको हो ।

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved