भैंसेपाटीको निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी

नेपालभ्युज

भैंसेपाटीको निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी

काठमाडौं । भैंसेपाटीको मन्त्री क्वार्टरमा आगलागी भएको छ ।

भैंसेपाटीको निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी भएको हो ।

मजदुरले अवासका लागि बनाएको टहरोबाट आगो सल्किएको बताइएको छ ।

आगलागीबारे थप विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved