मड्रिड र म्यानचेस्टर विजयी, बार्सिलोना पराजित

नेपालभ्युज

मड्रिड र म्यानचेस्टर विजयी, बार्सिलोना पराजित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले लाजियोलाई २–० गोल अन्तरले हराएको हो ।

यस्तै, समूह ’जी’को खेलमा म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ गोल अन्तरले हराएको छ ।

यस्तै, समूह ’एच’ को खेलमा बार्सिलोना पराजित भएको छ । रोयल एन्टवीपसँग बार्सिलोना ३–२ गोलले पराजित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved