धादिङ केन्द्रबिन्दु भएर बिहानै भूकम्प

नेपालभ्युज

धादिङ केन्द्रबिन्दु भएर बिहानै भूकम्प

काठमाडौं । धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं आसपासमा पनि धक्का महशुस गरिएको थियो । यसअघि गत कात्तिक ५ गते पनि धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved