नेपालीलाई क्यासिनो छिराउने तीनजना पक्राउ

नेपालभ्युज

नेपालीलाई क्यासिनो छिराउने तीनजना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय आधार कार्ड बनाएर क्यासिने प्रवेश गराएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोविन्द खड्का, नविन राई र विनोद न्यौपाने रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले उनीहरुले पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved