पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता

नेपालभ्युज

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आइतबार बिहान खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा आपसी हित एवम् द्विपक्षीय चासोको विषयहरूमा कुराकानी भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका पार्टीका विदेश विभाग प्रमुखसमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved