गौशालामा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच घम्साघम्सी

नेपालभ्युज

गौशालामा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच घम्साघम्सी
फाइल तस्वीर ।

काठमाडौं । गणतन्त्रविरोधी व्यवसायी दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच गौशालामा घम्साघम्सी भएको छ ।

प्रसाईं समर्थकले सुरक्षा घेरा तोड्न खोजेपछि घम्साघम्सी भएको हो । अहिले गौशालाको स्थिति तनावपूर्ण छ ।

धर्मगुरुलाई अगाडि सारेर प्रसाईं समर्थक प्रदर्शनमा सहभागी भएका छन् ।

मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved