झडप

दुई समूहबीच झडप भएपछि सुनसरीको हरिनगर र देवानगञ्जमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved