जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

नेपालभ्युज

जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आशिष लामिछाने, टेकबहादुर प्रधान र शेरबहादुर थारु रहेका  छन् । उनिहरुलाई ईलामबाट पक्राउ गरेर काठमाडौँ ल्याएको  प्रहरीले बताएको छ ।

कार्तिक २२ गते नयाँ बानेश्वरको आइपेक्स मल नजिकै बर्तौलामाथि रड प्रहार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved