राष्ट्रिय खेलकुद परिषद्

जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक बर्तौलामाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष लामिछाने, टेकबहादुर प्रधान र शेरबहादुर थारु रहेका  छन् । उनिहरुलाई ईलामबाट पक्राउ गरेर काठमाडौँ ल्याएको  प्रहरीले बताएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved