टिकटक बन्द गर्ने निर्णयप्रति साम्पाङको आक्रोश- निरंकुश सरकार ! आलोचना सहन सकेन

नेपालभ्युज

टिकटक बन्द गर्ने निर्णयप्रति साम्पाङको आक्रोश- निरंकुश सरकार ! आलोचना सहन सकेन

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र्हक साम्पाङले टिकटक बन्द गर्ने  सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्  ।

मेयर साम्पाङले सोमबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै  सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका हुन् ।

‘निरंकुश सरकार ! आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेछ’, मेयर साम्पाङले फेसबुकमा लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved