नेप्सेमा दोहोरो अंकको गिरावट

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंंकले घटेको छ । आज २१ दशमलव ४६ अंकले घटेको नेप्से परिसूचक १८२६ दशमलव २३ विन्दुमा पुगेको छ ।

आइतबार २८९ कम्पनीको ३९ हजार ३ सय २२ पटकको कारोबारमा ३५ लाख ५८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ९७ करोड २३ लाख ६७ हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ३६ अंकले घटेको छ । आइतबार घटेको सेन्सेटिभ इन्डेक्स ३५२ दशमलव ३९ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved