राप्रपाले आफ्ना सांसदहरूको एक महिनाको तलब र पार्टीको तर्फबाट २५ लाख भूकम्पपीडितलाई दिने

नेपालभ्युज

राप्रपाले आफ्ना सांसदहरूको एक महिनाको तलब र पार्टीको तर्फबाट २५ लाख भूकम्पपीडितलाई दिने
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आफ्नो एक महिनाको तलब भूकम्पपीडितहरूलाई दिने भएका छन् । प्रवक्ता मोहनकुमार श्रेष्ठकाअनुसार सङ्घीय एवम् प्रदेश सांसदहरूको एक महिनाको तलब भूकम्पपीडितहरूलाई उपलब्ध गराउनेछन् ।

यस्तै पार्टीको तर्फबाट २५ लाख दिने पनि निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

May be an image of textMay be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved