च्यासलमा एमालेको चियापान, स्वागतमा अध्यक्ष ओलीसँगै पदाधिकारी (तस्वीरहरू)

चियापान समारोहमा सहभागीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै उपाध्यक्ष र पदाधिकारीहरुले स्वागत गरिरहेका छन् ।

च्यासलमा एमालेको चियापान, स्वागतमा अध्यक्ष ओलीसँगै पदाधिकारी (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेले बडादशैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आयोजित चियापानमा विभिन्न दलका नेता पनि सहभागी हुँदैछन् । चियापान समारोहमा सहभागीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै उपाध्यक्ष र पदाधिकारीले स्वागत गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved