प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित

नेपालभ्युज

प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेसम्मको लागि स्थगित भएको छ ।

सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने बिषयमा परामर्श गरिरहेका बेला सभामुख देवराज घिमिरेले दसैंपछिसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

बैठक कात्तिक १२ गते १ बजेका लागि बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved