विश्वकप फुटबल छनोट : लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

नेपालभ्युज

विश्वकप फुटबल छनोट : लाओसविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
तस्वीर स्रोतः एन्फा

काठमाडौं। विश्वकप फुटबल छनोटमा लाओसविरुद्ध खेल्ने अन्तिम नेपाली टोलीको घोषणा गरिएको छ ।

बुधबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले लाओसविरुद्ध खेल्ने २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार हुने खेलमा नेपाल र लाओस साढे ५ बजे आमने सामने हुनेछन् ।

अन्तिम टोली

गोलरक्षक : किरण कुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डर : सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु, मनीष डाँगी

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीब विष्ट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved