१९ वर्षमुनिको साफ च्याम्पियनसीप : नेपालले आज भारतसँग खेल्दै, फाइनल पुग्ने दाउ

नेपालभ्युज

१९ वर्षमुनिको साफ च्याम्पियनसीप : नेपालले आज भारतसँग खेल्दै, फाइनल पुग्ने दाउ

काठमाडौं। १९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दैछन् ।

यो खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा शुरु हुने छ । त्यसअघि हुने अर्को सेमिफाइनल खेलमा दिउँसो साढे १ बजे भुटान र पाकिस्तान खेल्नेछन् ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् । घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved